सम्पादकीय
दैलेख र सुर्खेतको सिमाना मानिएको गुराँसे क्षेत्र सदाबाहार पर्यटकीय हव बन्ने क्षेत्रको रुपमा परिचित भैसकेको छ । नेपाल सरकारले कतिपय पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि लाखौं रकम खर्च गरिएको भएपनि यो क्षेत्र सरकारको लगानी...
पुरा पढ्नुहोसदैलेख आन्तरिक र बाह्य पर्यटनका हिसावले निकै महत्वपूर्ण जिल्लाका रुपमा परिचित जिल्ला हो । संघीयता सँगै बिभिन्न ११ वटा स्थानीय तहहरुमा बिभाजित भएसँगै बिशेष महत्वका क्षेत्रका रुपमा रहेका नारायण र दुल्लू नगरपालिका, गुराँस गाउँपालिका,...
पुरा पढ्नुहोससरकारले सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क रुपमा प्याड वितरण गर्ने घोषणा गरेको छ । दैलेखमा अहिले पनि महिनाबारी भएको समयमा धेरै छात्रा विद्यालय जाँदैनन् विद्यालयमा महिनावारी हुँदा हुने विभिन्न समस्या र लाजका कारण महिनावारी भएको...
पुरा पढ्नुहोसनेपालका मध्यपश्चिम र सुदुर पश्चिमका जिल्लाहरुमा महिलाहरुको महिनावारी वा रजश्वला भएको अवस्थामा ५ दिन सम्म घरदेखि टाढा एकान्तमा सानो छाप्रोमा बस्न लगाइन्छ । यो भेदभावपूर्ण ब्यवहारलाइ छाउपडी प्रथा भनेर भनिन्छ । महिनावारी भएको समयमा...
पुरा पढ्नुहोसआज देखी नेपाल भ्रमण बर्षको शुभारम्भ हँुदैछ । अग्रेजी बर्ष २०२० को अवसर पारेर संघिय सरकार प्रदेश सरकार र ७ सय ५३ वटा स्थानीय सरकारले बिभिन्न कार्यक्रमको आयोजना भ्रमण बर्षको शुभारम्भ गरि मनाउदैछन् ।...
पुरा पढ्नुहोससंघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारी समायोजन ग¥यो । कर्मचारीको समायोजन गर्दा कर्णालीकै कर्मचारीहरुले समेत आफ्नै प्रदेश नछानेर अन्य कार्यालयमा समायोजन खोजे । कर्णाली प्रदेशकै कर्मचारीहरुले कर्णाली प्रदेश नछानेपछि समस्यामा परेको कर्णाली प्रदेशले...
पुरा पढ्नुहोससंघीय सरकारले नेपाल भ्रमण वर्षलाई भब्य रुपमा सफल पार्नका लागि बिभिन्न निकाय सँगै छलफल बगाडी बढाउदै आएको छ । संघिय सरकारले प्रदेश सरकार, जिल्ला स्थानीय सरकारलाई आफ्नो जिल्लामा पर्यटन प्रबद्र्धन समिति निर्माण गरेर जिल्लाका...
पुरा पढ्नुहोसनारायण नगरपालिकाले दैलेख सदरमुकाममा आउने सर्वसाधारणका सहजतका लागि ४ स्थानमा सार्वजनिक शौचालय निर्माणमा ५० लाख खर्च ग¥यो । निर्माणको जिम्मा दिएका ब्यक्तिहरुले सार्वजनिक शौचालय निर्माण गरेपनि त्यसको सहि सदुपयोग हुन नसक्दा सर्वसाधारण समस्या पर्ने...
पुरा पढ्नुहोसवन क्षेत्र विगतदेखिनै संरक्षणको अभियानमा कमजोर क्षेत्रको रुपमा परिचित हुँदै आएको क्षेत्र हो । वन क्षेत्रको संरक्षण गर्ने अभियानमा नेपाल सरकारले लाखौं रकम खर्च गरिसकेको छ । जति रकम खर्च गरिएको छ सोही अनुसार...
पुरा पढ्नुहोसमुलुक नयाँ संरचनामा प्रवेश गरेको दुई वर्ष पूरा गरेर तीन वर्षमा प्रवेश गरेको छ । यो अवधिमा स्थानीय सरकारले जिम्मेवारी पूर्वक जनताका कामहरु गर्नुपर्ने अवस्था आएपनि कतिपय नीतिगत रुपमा देखिएका समस्याहरुका कारण भनेजस्तो गरेर...
पुरा पढ्नुहोस